गृहपृष्ठ Featured बाणगंगा- ११ मा कांग्रेसका उम्मेदवार नरेन्द्र चौधरी विजयी

बाणगंगा- ११ मा कांग्रेसका उम्मेदवार नरेन्द्र चौधरी विजयी

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.११ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नरेन्द्र चौधरी विजयी भएका हनु् ।

उनी ३५० मतान्तरले विजयी भएको स्रोतले जानकारी दिएको छ । यस बारे आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ ।

पालिका चुनाव- २०७९ अन्तर्गत वैशाख ३० मा मतदानको मत परिणाम आउने क्रम जारी रहेको छ ।

 

सम्बन्धित् समाचार