गृहपृष्ठ Featured बुद्धभूमि-१ मा ४२०० मत गणना हुदाँ मेयरमा कांग्रेसको अग्रता कायमै

बुद्धभूमि-१ मा ४२०० मत गणना हुदाँ मेयरमा कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.१ मा ४२०० मत गणना हुदाँ मेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

बुद्धभुमी अपडेट वडा १ मा 4200 मत गणना गर्दा
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य : 1465/ 1589/ 1382
रुख : 1551/ 1527/ 1414

सम्बन्धित् समाचार