गृहपृष्ठ Featured बुद्धभूमि- १ मा कांग्रेसका उम्मेदवार बस्नेत विजयी

बुद्धभूमि- १ मा कांग्रेसका उम्मेदवार बस्नेत विजयी

प्रकाशित मिति:

बुद्धभूमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज तिलक बस्नेत विजयी भएका छन् ।

बद्धभुमि अपडेट: वडा न १
मेयर / उपमेयर / वडा अध्यक्ष
एमाले १५२८/ १६५३ / १४२८
काँग्रेस १७३८ / १६०४ / १४९२

सम्बन्धित् समाचार