गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा एमालेले खाता खोल्यो, वडा नः २ मा पौडेल बिजयी

कपिलवस्तुको बाणगंगामा एमालेले खाता खोल्यो, वडा नः २ मा पौडेल बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा नेकपा एमालले खाता खालेको छ ।

बाणगंगा नगरपालिका वडा नः २ मा एमालेका उम्मेदवार बिष्णु पौडेल हुने निश्चित भएको हो ।  उनले करिव ३०० बढि मअन्तरले बिजयी हुने निश्चित रहेको स्रोतले जनाएको छ ।

एमालेका उम्मेदवार पौडेल यसअघिपनि वडा नः २ का वडाध्यक्ष समेत भइसकेका छन भने बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका छन ।

सम्बन्धित् समाचार