गृहपृष्ठ Featured बाणगंगा- १० को वडाध्यक्षमा एमालेका पोखरेल बिजयी

बाणगंगा- १० को वडाध्यक्षमा एमालेका पोखरेल बिजयी

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा- १० मा नेकपा एमालेका यमलाल पोखरेल बिजयी भएका छन । कडा प्रतिस्र्पधा रहेको वडा नः १० मा पोखरेल १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ ।

वडा नः १० मा यसभन्दा पहिला नेपाली कांग्रेसले जितेको थियो । अन्तीम मतपरिणाम सार्वजनिक गर्न केही समय लाग्ने निर्वाचन अधिकृतले बताए ।

सम्बन्धित् समाचार