कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा मतगणना जारी छ । हालसम्म १३,१२५ मत गणना भएको छ । जसअनुसार मेयरमा ५६ मतले राप्रपाका उम्मेदवार एमालेका उम्मेदवार भन्दा अगाडि छन् ।
मेयरमा पदमा
एमाले(सुर्य)=३३१४
राप्रपा (हलो)=३३७०
काग्रेस(रुख)=२२५९
उपमेयर पदमा
एमाले(सुर्य)=३६९५
राप्रपा (हलो)=२२६२
काग्रेस(रुख)=२७२८








