गृहपृष्ठ Featured कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाको अग्रता कायमै

कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाको अग्रता कायमै

प्रकाशित मिति:
कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाले अग्रता कायमै गरेको छ । राप्रपालाई कांग्रेसले पछ्याईरहेकोछ ।
कृष्णनगर नगरपालिका मतगणना अपडेट : 
नगर प्रमुख
१) कांग्रेस : १११६
२) एमाले : १०३१
३) राप्रपा : ११९५
४) माओवादी : १०८४
५) जसपा : ३७८
६) जसपा : ३४५
७) लालटेन : ८०
उपप्रमुख
१) कांग्रेस : ११६१
२) एमाले : ८१६
३) जसपा : ६५०
४) माओवादी : ५३०
५) बसपा : २७७
६) कुदलाे बाेकेकाे किसान : ३०२
७) कलम : ३३३
८) गुलाफकाे फुल : १५८
९) कैँची : ११७
१०) राप्रपा नेपाल : १५६
कुल मतगणना – ६६१८
कुल वडा – १,२,३

सम्बन्धित् समाचार