गृहपृष्ठ Featured लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति

लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति

नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज लुम्बिनीमा भएको वार्तामा यो सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदी आज बिहान लुम्बिनी आएका हुन्। उनले मायादेवी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।

सम्बन्धित् समाचार