वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन ।
बाणगंगा अपडेट वडा नं . = ९
अहिलेसम्म गणना = १४८८
प्रमुख
सुर्य = ७१८
रुख = ६३७
उपप्रमुख
सुर्य = ७२१
रुख =६५५
वडा अध्यक्ष
सुर्य = ७४६
रुख = ६३६
महिला सदस्य
सुर्य = ७०२
रुख = ६५१
दलित महिला सदस्य
सुर्य = ६९०
रुख = ६५०
खुल्ला सदस्य
पहिलो सुर्य = ६५७
रुख = ६४१
खुल्ला सदस्य
दोस्रो सुर्य = ६२८
रुख = ६१३








