बुद्धभूमि- २ मा नेपाली कांग्रेस अघि देखिएको छ । मेयर, उपमेयर र वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अघि रहेका हुन् ।