गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवी-३ को वडाध्यक्षमा जसपाका जिल्ला अध्यक्ष यादव विजयी

कपिलवस्तुको मायादेवी-३ को वडाध्यक्षमा जसपाका जिल्ला अध्यक्ष यादव विजयी

कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं. ३ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव विजयी भएका हुन् ।

सम्बन्धित् समाचार