गृहपृष्ठ Featured बाणगंगा ८ मा एमालेका बाबुराम अर्याल वडाध्यक्ष पदमा बिजयी

बाणगंगा ८ मा एमालेका बाबुराम अर्याल वडाध्यक्ष पदमा बिजयी

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ८ को वडाध्यक्ष पदमा बाबुराम अर्याल बिजयी भएका छन । अर्याल नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि पनि एमालेलेनै जित हासिल गरेको थियो । अर्याल ५०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

सम्बन्धित् समाचार