गृहपृष्ठ Featured बाणगंगा- ७ मा कांग्रेसलाई पछि पार्दै एमालेले मतान्तर बढाउँदै लग्यो

बाणगंगा- ७ मा कांग्रेसलाई पछि पार्दै एमालेले मतान्तर बढाउँदै लग्यो

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ मा नेपाली कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता कायमै राखेको छ । हालसम्म १३०० मत गन्दा एमालेका उम्मेदवारले ५०६ र कांग्रेसका उम्मेदवारले ४७० मत प्राप्त गरेका छन् । यस्तै छाताबाट उम्मेदवार बनेकाले २६८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार