गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकामा जसपाका सुदिप पौडेल बिजयी

कपिलवस्तु नगरपालिकामा जसपाका सुदिप पौडेल बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सुदिप पौडेल बिजयी भएका छन । नगरपालिकाको २५२३ मत बाकी गन्न हुदा पौडेलले २९९७ को अग्रता लिएका छन । पौडेल जसमाबाट मेयर पदमा चुनाव लडेका थिए । यो अवसथामा बाकी गन्न मत सबै अरुले ल्याएपनि पौडेल बिजयी हुनेछन । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी छ ।

सम्बन्धित् समाचार