कपिलवस्तुको बुद्धभूमि- ५ मा नेकपा एमालेले अग्रता कायमै राखेको । हालसम्म ७०० मत गन्दा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका हुन् । वडाध्यक्षमा एमाले र कांग्रेसका उम्मेदवारको २७ को मतान्तर छ ।