गृहपृष्ठ Featured कपिवलवस्तुको महाराजगञ्जमा कांग्रेसका उम्मेदवारको प्रमुख र उप प्रमुखमा जित सुनिश्चित

कपिवलवस्तुको महाराजगञ्जमा कांग्रेसका उम्मेदवारको प्रमुख र उप प्रमुखमा जित सुनिश्चित

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारको जित सुनिश्चित देखिएको छ ।

कांग्रेसका अब्दुल कलाम खाँ र उप प्रमुखमा कांग्रेसकै रिता कुर्मी बिजयी हुने द्खिएको छ । रिता कुमारी कुर्मीले ३९ सय बढि मन्तरले अगाडी रहेकी छन भने २६ सय मत गणना हुदा कलाम १५ सय मतअन्तरले अगाडी छन ।

सम्बन्धित् समाचार