गृहपृष्ठ Featured मायादेवि गाउपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलनै बिजयी

मायादेवि गाउपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलनै बिजयी

वैखरी अनलाइन

कपिलवस्तुको गाउपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलनै बिजयी भएको छ । कार्यपालिकाको सदस्यका लागी आज भएको निर्वाचनमा गठबन्धनको प्यानलनै बिजयी भएको हो ।

जसको मतपरिणाम निम्न रहेको छ ।

महिला सदस्यहरु

१- राजकुमारी अहिर(कांग्रेस) २३

२-सुभावती पासी (कांग्रेस)२४

३-बिमलावती चमार (माओबादी)२४

४-मिना हरिजन (माओबादी)२४

खुल्ला दलित अल्पसंख्यक

१- चन्द्रावती पासी (कांग्रेस)२५

२-अज्ञाराम धोबी (माओवादी)२३

सम्बन्धित् समाचार