वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर वडा नं.४ का ४५ बर्षीय नीम बहादुर भुुसालको मृत्यु भएको हो ।
उनको आफ्नै घरमा काम गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।