गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा बैठकमा विमला वली प्रकरणमा जवाफ माग गर्दै एमालेको अवरोध

लुम्बिनी प्रदेशसभा बैठकमा विमला वली प्रकरणमा जवाफ माग गर्दै एमालेको अवरोध

बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणमा सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

सभामुखले २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित् समाचार