गृहपृष्ठ Featured नेपाल ट्रक यातायात व्यवसायी महासंघको उपाध्यक्षमा कपिलवस्तुका न्यौपाने निर्वाचित

नेपाल ट्रक यातायात व्यवसायी महासंघको उपाध्यक्षमा कपिलवस्तुका न्यौपाने निर्वाचित

नेपाल ट्रक यातायात व्यवसायी महासंघको उपाध्यक्षमा कपिलवस्तुका बिष्णु प्रसाद न्यौपाने निर्वाचित भएका छन् । हालै सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट न्यौपाने उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित उपाध्यक्ष न्यौपानेले मतदान गरि बिजयी गराउनु सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

उनले महासंघको हकहितमा सदैव तत्परताका साथ काम गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 

सम्बन्धित् समाचार