गृहपृष्ठ Featured विवाह बन्धनमा बाँधिए नीता र हरिहर

विवाह बन्धनमा बाँधिए नीता र हरिहर

काठमाडौं : अभिनेत्री नीता ढुंगाना र ज्योतिषि हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् । करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।

वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

नीता र हरिहर दुवै आध्यात्ममा विश्वास गर्छन् । यसर्थ, उनीहरूको मन मिलेको बताइएको छ । हरिहरले शुभलभ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए । तर, सफल हुन सकेनन् ।

सम्बन्धित् समाचार