गृहपृष्ठ Featured पाल्पामा भएको बस दुर्घटनामा परि बाणगंगाका एकको मृत्यु, एक घाइते

पाल्पामा भएको बस दुर्घटनामा परि बाणगंगाका एकको मृत्यु, एक घाइते

वैखरी अनलाइन

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

बसका धनी बाणगंगा २ पिपरा निवासि पिताम्बर रेश्मी हुन । रेश्मी घाइते छन भने उनीसगै घुम्नका लागी भन्दै गएका बाणगंगा २ पिपराका यज्ञ बहादुर सोमै(सुरज) को मृत्यु भएको छ । उनी बाणगंगाको पिपरामा घरभाडामा बस्दै आएका थिए ।

सम्बन्धित् समाचार