गृहपृष्ठ Featured बाणगंगामा कोइली नदीले दम्पतीलाई बगायो, खोजी कार्य जारी

बाणगंगामा कोइली नदीले दम्पतीलाई बगायो, खोजी कार्य जारी

प्रकाशित मिति:

वैखरी अनलाइन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले श्रीमान श्रीमतिलाई बगाएको छ ।

नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो ।

श्रीमान बिर बहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन । उनीहरु बाणगंगा- ७ निवासी हुन ।

सम्बन्धित् समाचार