गृहपृष्ठ Featured बाणगंगाको कोइली नदीले बगाउदा श्रीमान–श्रीमतिकै मृत्यु

बाणगंगाको कोइली नदीले बगाउदा श्रीमान–श्रीमतिकै मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन

कपिलवस्तुको बाणगंगामा नदीले बगाउदा श्रीमान –श्रीमतिकै मृत्यु भएको छ ।

हिजो बाणगंगाको बर्दवा खोला(कोइलीपछि बाणगंगामा मिसिने) तर्ने क्रममा एकै परिवारका ३ जनालाई बगाएको थियो ।

जसमध्य बगाउने छोरालाई स्थानियलाई तत्काल उद्धार गरेका थिए भने श्रीमतिको शव हिजोनै बगाएको ठाउबाट ५०० मिटर तर भेटीएको थियो भने आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा उनका श्रीमानको पनि शव भेटीएको छ ।

बाणगंगा–७ निवासी ३६ वर्षीय श्रीमान दिलकुमार सुनार र श्रीमति राममाया सुनारको मृत्यु भएको छ ।

 

सम्बन्धित् समाचार