गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंगलबार बन्द हुने

कपिलवस्तु नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंगलबार बन्द हुने

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु मंगलबार बन्द हुने भएका छन् ।

 

नगरपालिका क्षेत्रमा मनाईने मोर्हम पर्वका अवसरमा नगरपालिकाले मंगलबार विदा दिएको हो ।

उक्त विदा हिउँदे विदाबाट मिलान हुने समत नगरपालिकाले एक सुचनामार्फत जनाएको छ ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

यस्तो छ नगरपालिकाबाट जारी सुचना :

सम्बन्धित् समाचार