गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवी गाउँपालिकामा मोहरम पर्वको अवसरमा मंगलबार विदा

कपिलवस्तुको मायादेवी गाउँपालिकामा मोहरम पर्वको अवसरमा मंगलबार विदा

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा मंगलबार विदा हुने भएको छ । गाउँपालिकाले इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्वको अवसरमा विदा दिएको हो ।

मायादेवी गाउँ कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था (आकस्मिक तथा वर्थिङ सेन्टर बाहेक), विद्यालय तथा संघसंस्थाहरुमा स्थानीय विदा हुने गाउँपालिकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

यस्तो छ गाउँपालिकाबाट जारी सुचना :

 

सम्बन्धित् समाचार