गृहपृष्ठ Featured कपिलवस्तुमा सर्पले डसेर एक महिलाको मृत्यु

कपिलवस्तुमा सर्पले डसेर एक महिलाको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१० बस्ने वर्ष ५० कि पुष्पा अधिकारीको मृत्यु भएको हो ।

 

उनलाई खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेको थियो ।

 

सम्बन्धित् समाचार