गृहपृष्ठ Featured एमालेको समानुपातिक उमेदवारको सूची तयार

एमालेको समानुपातिक उमेदवारको सूची तयार

काठमाडौं ।

नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ ।

असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए । प्रत्यक्षतर्फको उमेदवार टुंगो लगाउँदा नाममा हेरफेर गर्नसक्ने उनले बताए ।

सम्बन्धित् समाचार