गृहपृष्ठ Featured नेपाल जनता पार्टीले पनि बुझायो बन्द सूची

नेपाल जनता पार्टीले पनि बुझायो बन्द सूची

कपिलवस्तु, असोज ४
नेपाल जनता पार्टीले पनि निर्वाचन आयोगमा समानुपातिक उमेद्धारको बन्द सूची बुझाएको छ ।
हिन्दु राष्ट्को स्थापना, भष्टचार निवारण तथा कृषि र रोजगारी व्यवस्था लगायतका विषय लिएर निर्वाचनमा जाने केन्द्रिय प्रवक्ता पुनीत कुमार पाठकले बताए ।
प्रतिनिधी सभा र प्रदेश १ , वागमती,लुम्विनी , मधेस लगायतका क्षेत्रमा समानुपातिक उमेद्धारको बन्द सूची निर्वाच आयोगमा गएर बुझाएको प्रवक्ता पाठकले बताए ।

सम्बन्धित् समाचार