गृहपृष्ठ Featured सन्दीप लामिछानेले भने– ‘म असोज २० गते नेपाल आइपुग्छु’

सन्दीप लामिछानेले भने– ‘म असोज २० गते नेपाल आइपुग्छु’

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

सम्बन्धित् समाचार