गृहपृष्ठ Featured आगामी चुनावमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

आगामी चुनावमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

प्रकाशित मिति:

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । सभामुख पदबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलन गरी सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

न्यायपालिका प्रमुखको भूमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका सापकोटाले आफू पुनः जनप्रतिनिधिका लागि चुनाव नलड्ने बताएका हुन् ।

agni-pr1665218980.jpg

सम्बन्धित् समाचार