काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन् ।
जसपाले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।