गृहपृष्ठ Featured शताब्दी पुरुषलाई अन्तिम श्रद्धाञ्जली दिइँदै

शताब्दी पुरुषलाई अन्तिम श्रद्धाञ्जली दिइँदै

प्रकाशित मिति:

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनेहरुको भीड लागेको छ । ललितपुरमा रहेको किष्ट मेडिकल कलेजको पांगणमा सर्वसाधारण पुगिरहेका छन् । जोशीको शव अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको छ ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा निधन भएको हो ।

 

सम्बन्धित् समाचार