गृहपृष्ठ Featured तेस्रो कार्यकालका लागि सी चिनफिङ मैदानमा

तेस्रो कार्यकालका लागि सी चिनफिङ मैदानमा

प्रकाशित मिति:

बेइजिङ ।

चीनको राजधानी बेइजिङमा विश्वको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन आइतबारबाट सुरु भएको छ ।

महाधिवेशमा पाँच वर्षको कामको समीक्षा, भविष्यको लागि पाठ्यक्रम तयार र नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ । वर्तमान महासचिव एवम् राष्ट्रपति सी नेतृत्वका लागि चुनिए ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा छन् ।

पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गर्ने प्रक्रियामा छ । यसको लागि नोभेम्बर २०२१ देखि प्रक्रिया सुरु भएको थियो । सीपीसीले आफ्ना ९ करोड ५० लाखभन्दा बढी सदस्यहरूबाट कसरी २ हजार ३०० प्रतिनिधिहरू छनोट गर्छ त ?

महाधिवेशनको कार्यविधि के हो ?

प्रान्तीय–स्तरका क्षेत्रहरू, केन्द्रीय अधिकारीहरू, केन्द्रीय वित्तीय क्षेत्र र बेइजिङस्थित केन्द्र–शासित राज्य–स्वामित्व भएका उद्यमहरूसहित ३८ निर्वाचन इकाइहरूबाट प्रतिनिधिहरू निर्वाचित हुन्छन् ।

सम्बन्धित् समाचार