गृहपृष्ठ Featured तिहारको भाइटीकाको शुभ साइत ११ : ३७ मा

तिहारको भाइटीकाको शुभ साइत ११ : ३७ मा

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

सम्बन्धित् समाचार