गृहपृष्ठ Featured मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको अध्यक्षमा माधव घिमिरे

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको अध्यक्षमा माधव घिमिरे

कपिलवस्तु ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको अध्यक्षमा माधव घिमिरे सर्वसम्मत चयन भएका छन् ।

लोकतान्त्रिक विचारधाराको प्रतिनिधित्व गर्ने शान्ति समाजमा घिमिरे नेतृत्वमा आएका हुन् । समाजको चौथो जिल्ला साधारणसभाबमट उनको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

जसको उप–सभापतिमा पशुपतिमणि त्रिपाठी, सचिवमा बुद्धि सागर बेल्वासे, कोषाध्यक्षमा– सीता मल्ल, सह–सचिवमा विष्णु पन्त पाण्डे चयन भएकी छिन् ।

सदस्यहरुमा शिव कुमार कार्की, विन्दवाशिनी हरिजन, महेश पन्थ, लक्ष्मण कार्की, कृष्ण प्रसाद भट्टराई, विनिता आचार्य चयन भएका छन् ।

जिल्लामा शान्ति समाजको संस्थापक गोविन्द पोखरेल हुन् ।

सम्बन्धित् समाचार