गृहपृष्ठ Featured राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश

रुपन्देही ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश गरेका छन् ।

एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी चुनावको मुखैमा फेरि एमाले प्रवेश गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको थियो । तर साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किए ।’

 

सम्बन्धित् समाचार