गृहपृष्ठ Featured थप सात जनामा कोरोना संक्रमण, १२ जना निको

थप सात जनामा कोरोना संक्रमण, १२ जना निको

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर सात जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार २४९ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित् समाचार