गुल्मी ।
गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ ।
इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।