वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा साढे एक बजेबाट मात्र मतगणना सुरु हुने भएको छ । केही बेर अघि मात्र बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यहाँ मुख्य रुपमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
जिल्लामा हाल निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र मतगणना कार्य सुरु भएको छ ।








