गृहपृष्ठ Featured काठमाडौं- ४ : गगन र राजनबीच कडा टक्कर

काठमाडौं- ४ : गगन र राजनबीच कडा टक्कर

प्रकाशित मिति:

काठमाडौं  ।

काठमाडौं- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

 

सम्बन्धित् समाचार