गृहपृष्ठ Featured दाङ- ३ : कांग्रेसका दीपक गिरीको अग्रता, पछ्याउँदै कोमल वली

दाङ- ३ : कांग्रेसका दीपक गिरीको अग्रता, पछ्याउँदै कोमल वली

दाङ ।

दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।

उनललाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।

 

सम्बन्धित् समाचार