सप्तरी ।
सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । राउतले उपेन्द्र यादवलाई झण्डै हजार मतले पछि पारेका छन् ।
राउतले १६३४ मत पाउँदा उपेन्द्रले ६७० मत पाएका छन् । लोसपाका जयप्रकाश ठाकुरले ४९१ मतसहित उपेन्द्रलाई पछ्याउँदै छन् ।








