काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर २ को मतगणना जारी छ । प्राप्त नतिजाअनुसार हालसम्म ५०२ मत गणना भएको छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता सुवेदीले १६९ मत पाएकी छन् ।
यस्तै, एमालेका मणिराम फुयालले १०९ र गठबन्धन उमेदवार ओनसरी घर्तीले ८१ मत पाएकी छन् ।








