गृहपृष्ठ Featured रुपन्देही- ३ मा बालकृष्ण खाँणको अग्रता

रुपन्देही- ३ मा बालकृष्ण खाँणको अग्रता

रुपन्देही।

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले प्रारम्भिक अग्रता लिएका छन् ।

सय मत गणना हुँदा उनले ४७ मत प्राप्त गरेका छन् भने राप्रपाका दिपक बोहोराले २४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार