गृहपृष्ठ Featured कपिलवस्तु २ मा कांग्रेसका आचार्यको अग्रता कायमै

कपिलवस्तु २ मा कांग्रेसका आचार्यको अग्रता कायमै

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले निरन्तर अग्रता कायम राखेका । ६ सय मत गणना हुँदा आचार्यले १३१ मतले नेकपा एमालेका बृजेश कुमार गुप्तालाई पछि पारेका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा जम्मा ८४ हजार ५ सय ६९ मत खसको थियो । मत गणना जारी छ।

सम्बन्धित् समाचार