गृहपृष्ठ Featured दाङ-१ : मेटमणिको अग्रता, पछ्याउँदै शान्ता चौधरी

दाङ-१ : मेटमणिको अग्रता, पछ्याउँदै शान्ता चौधरी

दाङ ।

नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले ८९ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ५० मत पाएकी छन् ।

 

सम्बन्धित् समाचार