कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ मा कांग्रेसका विक्रम सिंह थापाले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवारले पछ्याईरहेका छन् ।
१ लाख २१ हजार ६ सय ७६ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर २ मा जम्मा ८४ हजार ४ सय २९ मत खसको थियो ।
कपिलवस्तु २ ‘क’ अपडेट :
८४० मत गणना गर्दा
रुख : ४३८
सुर्य : २९४
स्कुटर : ४१
गितेन्द्र मनि शुक्ला ३२
बदर मत : २४
अग्रता : १४४








