इंग्ल्याण्डले इरानविरुद्ध सुरुवाती अग्रता लिएको छ । समूह बीको खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको गोलको मद्दतले अग्रता लिएको हो ।
बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।