गृहपृष्ठ Featured कपिलवस्तु १ (क) मा एमालेका पन्थीको सुरुवाती अग्रता

कपिलवस्तु १ (क) मा एमालेका पन्थीको सुरुवाती अग्रता

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु क्षेत्र नः १ (क) मा नेकपा एमालेका बिष्णु पन्थीले सुरुवाती अग्रता लिएका छन । उनले पछिल्लो मतपरिणाम अनुसार ६३९ मत पाएका छन भने कांग्रेसका डोलकराम घिमिरेले ५६० मत पाएका छन ।

१ लाख ४१ हजार १३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा ९२ हजार ४ सय ९० मत खसेको थियो ।

अहिले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मत गणना भईरहेको छ ।

सम्बन्धित् समाचार